२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार (वैशाख ७) बस्दै छ । बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।