२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

विचाराधीन विधेयक अघि बढाउने प्रमुख सचेतकहरुको निर्णय

काठमाडौं । सत्तापक्षका प्रमुख सचेतकहरुको बैठकले संसदमा विचाराधीन विधेयकलाई छिटो पारित गर्नेगरी अघि बढ्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारस्थित नेकपा ९एमाले० को संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकपछि पत्रकारसँग कुरा गर्दै सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले संसदमा विचाराधीन विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भएको बताए । उनले संसदमा पेश…