२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

स्वर्गद्वारी गुठीका मोहीहरूको समस्या समाधान गर्न तीन सांसदले गराए ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले स्वर्गद्वारी गुठी पीडितका जायज माग सम्बोधन गर्न संसदमामार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार बसेको आकस्मिक समयमा सांसद रेखा शर्माले गुठीसम्बन्धी कानुन बन्न नसक्दा नागरिक समस्यामा परेका उल्लेख गर्दै माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडितका माग सम्बोधन गर्न सरकारसँग माग गरे । सांसद अशोककुमार चौधरीलेले स्वर्गद्वारी गुठीका मोही किसानका माग…