२२ बैशाख २०८३, मंगलबार | Wed May 6 2026

रास्वपाको केन्द्रिय समिति बैठक आज पनि जारी रहने

काठमाडौं । शनिवार देखी जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समिति बैठक आज पनि जारी रहनेछ । जारी बैठकले मुख्यतयाः सभापति रवी लामिछाने माथी भएको सहकारी ठगीको आरोपमा गरिएको गिरफ्तारी र संविधान संशोधनबारे दलको धारणा तय गर्ने प्रमुख अजेन्डा बनाइएको छ । हिजोको बैठकले सरकारी अध्यादेश पार्टी सभापतिलाई लामिछानेलाई अप्ठ्यारो पार्ने तरिकाले आएको धारणा…