काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। डिला संग्रौलाले वर्तमान सरकारको कार्यशैलीप्रति जनता सन्तुष्ट हुन नसकेको बताएकी छन् । मंगलबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा उनले जुन उद्देश्यका निम्ति सरकार गठन गरिएको थियो, त्यो पूरा गर्न सफल नभएको बताएकी हुन् । जनताले विकासको अनुभूति नगरेको, सरकार सञ्चालनमा भएकाहरू अल्मलिएको उनले उल्लेख गरिन् । मुलुकमा स्थिरता कायम…