५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

कांग्रेसले गण्डकीको रिक्त सांसद पदमा सुनिता थापालाई पठाउने

काठमाडौं । गण्डकी प्रदेशमा रिक्त सांसद पदमा सुनिता थापालाई पठाउने नेपाली कांग्रेसले निर्णय गरेको छ। कांग्रेसकी गण्डकी प्रदेश सां‌सद विमला गौचन थकालीको निधन भएपछि रिक्त समानुपातिकतर्फको पदमा थापालाई पठाउने निर्णय भएको हो। त्यस्तै कार्यसम्पादन समिति बैठकले कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनीत गर्ने पार्टी सभापतिको निर्णयलाई अनुमोदनसमेत गरेको छ। । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यलाई…