२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरूको निर्णय

काठमाडौं । संसद बैठकको अघिल्लो दिन प्रतिपक्षी दलहरुको बैठक बसेको छ । बिहिबार बसेको विपक्षी दलहरूले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् । बैठकले सरकारले गलत विधि र प्रक्रियामार्फत अध्यादेश ल्याएकाले अस्वीकार गर्ने निष्कर्ष निकालेको हो । उनले आवश्यक परे सरकारविरुद्ध सडक आन्दोलनको तयारीसमेत गर्ने चेतावनी दिए । माओवादी केन्द्रको संसदीय दलको कार्यालय…