५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

जागरसभामा एमाले महासचिव पोखरेलले भने – एमाले समाप्त पार्ने प्रपञ्च हुँदैछ

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफल बनाउने उद्देश्यले भ्रमको शृंखला अघि बढाइएको बताएका छन् । शुक्रबार दरबारमार्गमा आयोजित जागरणसभामा उनले ओलीकै नेतृत्वमा मुलुकको समस्या समाधान गर्ने बताए । “देश बनाउने पार्टी एमाले हो । नेपालको विकास ओली नेतृत्वको सरकारले नै गर्छ,” उनले भने ।…