२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

कांग्रेसको स्थगित केन्द्रीय समिति बैठक पुन : सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुन : सुरु भएको छ । गत साउन २३ देखि २८ सम्म चलेर स्थगित भएको बैठक आज पुनः सुरु भएको हो । सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा सुरु भएको बैठकका मुख्य मुद्दा महासमितिमा प्रस्तुत प्रस्तावलाई कसरी पारित गर्ने भन्नेमा केन्द्रित रहेको कांग्रेसले जनाएको छ । महामन्त्रीद्वय विश्वप्रकाश शर्मा…