५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले बिहान ११ः०० बजे सचिवालय बैठक बस्न लागेको जानकारी दिए । उनले बैठकमा समसामयिक राजनीतिक र बाढीपहिरो तथा डुबानका राहतका विषयमा छलफल गरिने बताए ।