काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्ष २०८०र८१ मा कायम रहेको साधारण चुक्ता पुँजीको १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । आज बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकबाट सेयरधनीलाई तीन प्रतिशत बोनस सेयर र कर प्रयोजनका निम्ति ७.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो । अघिल्लो बर्ष भने यस बैंकले २ प्रतिशत बोनस…