काठमाडौँ । सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड ९नेपाल टेलिकम० को नाफा ओरालो लाग्ने क्रम गत आर्थिक वर्षमा निरन्तर रहेको छ । कम्पनीले शनिबार सार्वजनिक गरेको गत आव २०८१र८२ को वित्तीय विवरण अनुसार खुद नाफा ५७.२१ प्रतिशतले घटेर दुई अर्ब ६६ करोड ८१ लाख ९२ हजार रुपियाँ पुगेको छ । कम्पनीले त्यसअघि आव २०८०र८१ मा…