१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

पृथ्वी राजमार्गमा पेट्रोलियम पदार्थको अभाव छैन -आयल निगम

काठमाडौं । मुग्लिन क्षेत्रमा पहिरोका कारण देखिएको इन्धन आपूर्तिमा समस्या समाधान भएको छ । पहिरोका कारण पृथ्वी राजमार्ग अबरुद्ध भएपछि अअधिकांश पेट्रोलपम्पहरूमा इन्धन अभाव भएको थियो । पहिरोले ट्यांकर पास हुन नसकेपछि पेट्रोल पम्पमा इन्धन अभाव देखिएको थियो । तर, यो समस्याको समाधान भइसकेको नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीका भट्ले बताए । । ‘मुगलिन-नारायणगढ…