२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

बजेट कार्यान्वयनको गृहकार्य सुरु गर्दै अर्थ मन्त्रालय

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा नीति तथा कार्यक्रम, बजेट र माइलस्टोनबीच तादम्यता मिलाइ कार्ययोजना बनाएर कार्यान्वयन गर्ने गृहकार्य शुरु भएको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्यमा समावेश भएका कार्यक्रम तथा आयोजनाका लागि खरिदसम्बन्धी तयारी कार्य अघि बढाउन निर्देशन दिए। बजेट…