२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

ललितपुरमा २३ उमेदवारले बैंक खाता खोल्न लिए सिफारिस

ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि यहाँका तीनवटा निर्वाचन क्षेत्रबाट उमेदवारी दर्ता गराएका ७१ मध्ये २३ जना उमेदवारले बैंक खाता खोल्न सिफारिस लिएका छन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी समिता बस्नेतका अनुसार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी हालसम्म २३ उमेदवारले सिफारिस लिएका हुन् । निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार…