काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनमा पूर्ण हुने दाबी गरेका छन् ।आर्थिक वर्ष २०८२र०८३ को बजेट सार्वजनिक भएको दोस्रो दिन ९शुक्रबार० आयोजित पत्रकार सम्मेलनमा उनले चर्चाका लागिभन्दा सन्तुलित विकासका लागि यथार्थपरक बजेट प्रस्तुत गरिएको बताए । “कान पवित्र गर्नका लागि सुनाइएको हैन, बजेट कार्यान्वयन हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छु,” मन्त्री पौडेलले भने,…