१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

‘सरकारको ‘सर्पोट विना’ स्टार्टअपले गति लिन सक्दैन : पूर्व गभर्नर डा. नेपाल

काठमाडौं – नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा। चिरन्जिवी नेपालले सरकारको ‘सर्पोट विना’ स्टार्टअप र उद्यमशीलताले गति लिन नसक्ने बताएका छन् । स्टार्टअपलाई सरकारको नीति, शिक्षा र तालिम, बैंकिङ सर्पोट आवश्यक हुने उनको भनाई थियो ।नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा आजबाट सुरु भएको नेपाल स्टार्टअप र साना तथा मझौला…