१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

इन्टरनेट बैंकिङ सेवा बन्द गर्ने सानिमा बैंकको निर्णय

काठमाडौं । सानिमा बैंकले अबदेखि इन्टरनेट बैंकिङ सेवा बन्द गर्ने निर्णय गरेको छ । बैंकले हालसम्म ग्राहकलाई प्रदान गर्दै आएको यो सेवा आगामी आइतबार ९मंसिर (१४)देखि बन्द गर्ने भएको हो ।