२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

एनसेलको अफर योजनामा अल्टिमा ग्याजेट निःशुल्क पाइने

काठमाडौं । एनसेलको आफ्नो ‘सधैं अन’ योजनामा आधारित भई वायरफ्री प्लस सेवामा आकर्षक अफर ल्याएको छ । यो अफरमा निःशुल्क अल्टिमाको एयरबड र स्मार्टवाच पाउन सक्छन् । वायरफ्री प्लस नवीन प्रविधिमा आधारित वायरलेस इन्टरनेट हो र यसमार्फत ग्राहकले बिना कुनै झन्झट अनलिमिटेड इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको फाइदा लिन सक्छन् ।विशेष गरी घरेलु प्रयोजनका लागि उपयुक्त…