३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

वाणिज्य बैंकको ब्याजबाटै नाफा ९६ अर्ब, अग्रस्थानमा ग्लोबल बैंक

काठमाडौँ । चालू आवको ६ महिना अर्थात पुस मसान्तसम्म वाणिज्य बैंकहरुले २८ अर्ब ७३ करोड नाफा गरेका छन्। गत वर्ष सोही अवधिमा वाणिज्य बैंकहरुले ३३ अर्ब ७५ करोड नाफा गरेका थिए। गत वर्षको सोही अवधिको तुलनामा ब्याज आम्दानी घटे पनि वाणिज्य बैंकहरुको खुद नाफा भने घटेको छ। पुस मसान्तससम्ममा सबैभन्दा बढी ग्लोबल आईएमई बैंकको ९…