काठमाडौँ । गिरिबन्धु टि स्टेटको बिषयमा एमालेप्रति कांग्रेसले प्रश्न उठाएपछि एमाले आक्रोसित बनेको छ । आइतबार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई जोगाएर गिरिबन्धु टि–इस्टेट प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि जोगाउन खोजिएको टिप्पणी गरेका थिए । सोही बिषयलाई लिएर एमालेले कांग्रेसप्रति आक्रामक देखिएको छ । सोमबार बालुबाटारको बैठकपछि…