काठमाडौँ । नेपाली कांग्रेसले संसदमा नीति तथा कार्यक्रममा प्रस्तुत गर्न दिने भएको छ । सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिधि सभा अवरोध गर्दै आएको कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको हो । सिंहदरबारमा जारी कांग्रेस संसदीय दल कार्यसमिति बैठकले राष्ट्रपतिलाई सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न…