३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

इस्लाम धर्मावलम्बीले आज ईद उल फित्र मनाउँदै, काठमाडौँको घण्टाघरस्थित मस्जिदमा बिशेष रौनक

काठमाडौँ । शान्ति र सद्भावको महान् पर्व इदुल फित्रलाई मुस्लिम समुदायले विभिन्न कार्यक्रमको आयोजना गरेर धूमधामका साथ बिहीबार मनाउँदै छन् । एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुसीयालीमा इस्लाम समुदायले आज इद उल फित्र मनाउँदै छन् । पर्वका सन्दर्भमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद…