काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैरकानुनी काम गर्ने जो कोहीलाई कारबाही गर्न आदेश कुर्नु नपर्ने बताएका छन् । कसैको आदेश नकुरी ऐनानुसार कारबाही गर्न उनले नेपाल प्रहरीलाई अपिल गरेका छन् । आज सामाजिक सञ्जालमार्फत उनले प्रहरीप्रति ‘अपिल’ जारी गर्दै गैरकानुनी र अपराधजन्य कुनै पनि कार्य गरेको ब्यक्तिलाई कारबाही गर्न आदेश नर्कुन समेत भनेका…