१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

भ्याकेट निवेदनको जानकारी रिट निवेदकलाई दिन सर्वोच्चको आदेश

काठमाडौं । संसद् विकास कोष ब्युँताउन सर्वोच्च अदालतमा दर्ता भएको भ्याकेट निवेदनबारे रिट निवेदकलाई जानकारी दिन सर्वोच्च अदालतले आदेश दिएको छ । बुधवारको संवैधानिक इजलासले भ्याकेट निवेदन परेको बारे रिट निवेदन त्रिलोकबहादुर चन्द लगायतलाइ जानकारी दिन आदेश दिएको हो । संघीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा बजेट विनियोजन नगर्न यसअघि सर्वोच्च अदालतमा अधिवक्ता त्रिलोकबहादुर चन्द लगायतले…