३ असार २०८३, बुधबार | Thu Jun 18 2026

सौराहामा पौष ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव

चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा पौष ११ देखि सुरु हुने चितवन हात्ती तथा पर्यटन महोत्सवको तयारी तीब्र पारिएको छ । क्षेत्रीय होटेल संघ चितवन सौराहाको आयोजनामा महोत्सवको १८औँ संस्करण बाघ मारा मध्यवर्ती सामुदायिक वनको चौरमा हुँदै छ । चितवनको पर्यटन विकासका लागि सौराहामा हरेक बर्ष हात्ती तथा पर्यटन महोत्सव हुँदै आएको छ । रत्न…