२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

कालीमाटीमा गोलभेँडा प्रतिकिलो १००, गुन्द्रुक ३०० रुपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो रु १००, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु ६५, गोलभेँडा सानो ९भारतीय० प्रतिकिलो रु ५६, गोलभेँडा सानो ९तराई० प्रतिकिलो रु ५८, आलु रातो प्रतिकिलो रु २७ र आलु रातो ९भारतीय० प्रतिकिलो रु…