काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक दिउँसो तीन बजे देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा संसदमा रहेका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक उपस्थित रहनेछन् । संसदमा कांग्रेसले कस्तो भूमिका निभाउने भन्ने बारेमा बैठकमा छलफल हुने कांग्रेसले जनाएको छ । सत्ता गठबन्धन परिवर्तन भएपछि देउवाले पटकपटक बैठक र छलफल गरिरहेका छन् । यघि बसेको कांग्रेसको…