२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

गृहसहित चार मन्त्रालय रास्वपाको बटमलाइन

काठमाडौं । सत्ता सहकार्यको लागि चार दलीय नयाँ गठबन्धन बनेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले गृह मन्त्रालय नछाड्ने अडान लिइरहेका छन्। रास्वापले आफु गठवन्धनको तेस्रो ठुलो शक्ति रहेको भन्दै गृह सहित चार मन्त्रालयको अडान राखेको हो । जिबी राईको सहकारी ठगी प्रकरणमा लामिछाने समेत जोडिएकाले उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरिरहेको छ। देशभरिका…