२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

बजेट प्रणाली उल्लङ्घन गरी बजेट ल्याएको भन्दै काँग्रेस सांसदद्वारा प्रदेश सभा बैठक अवरुद्ध

हेटौँडा । बागमती प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको नेपाली काँग्रेसको अवरोधका कारण आजको प्रदेश सभा बैठक स्थगित गरिएको छ । आगामी आवको बजेटमाथि छलफल गर्न बिहान ११ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक झण्डै दुई घण्टा ढिलो गरी सुरु भएर स्थगित भएको हो । कांग्रेसले सरकारको बजेट र…