१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

एमालेमाथि देउवाको प्रश्न : मदन भण्डारीको हत्यारा खोइ ?

ललितपुर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन आवश्यक रहेको बताउनुहुँदै त्यसका लागि पहल गर्न आग्रह गरेका छन् ।सोमबार ललितपुरको गोदावरीस्थित सनराईज हलमा नेकपा (एमाले) द्वारा आयोजित नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थापनाको हीरक महोत्सव समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् । मदन भण्डारीको हत्यारा…