काठमाडौँ । ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले सहकारीको पैसा लिएर सेयर पाएको र छाड्दा १ करोड ८० लाख खातामा लिएको समाचार बाहिरिएको छ । उक्त समाचार बाहिरिएपछि अहिले सञ्चार माध्याम र सामाजिक सञ्चालमा उक्त समाचारका इस्कृनसट भाइरल भइरहेको छन् । देशका प्रमुख सहरमा सहकारी खोलेर सर्वसाधारणको बचत हिनामिना…