४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा सवारी दुर्घटना न्यूनीकरण गर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ । राष्ट्रियसभाका सचिव डा। सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने कार्यसूची…