३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित गर्नुपर्छ : ओली

काठमाडौं । नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबैको सहमतिबाट पारित गर्नुपर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् । “शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउने सन्दर्भमा अहिले विधेयकमा छलफल भइरहेको छ, अलिक त्यसलाई राम्रोसँग मिलाएर छिटै टुंग्याऔँ भन्ने छलफल भएको हो,”…