१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

जेन्जी आन्दोलन पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलो पटक सार्वजनिक

काठमाडौं । जेन्जी आन्दोलन पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलो पटक सार्वजनिक भएका छन् । आज केन्द्रीय समितिको बैठकमा सहभागिताका लागि उनी पत्नी आरजु राणासहित सानेपामा पुगेका छन् । उनले अहिले केन्द्रीय समितिको बैठकमा लिखित सम्बोधन गरेको थिए ।