३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मन्त्रिपरिषद् विस्तार हुँदै, आजै दिउँसो २ बजे शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मौजुदा मन्त्रिपरिषदमा चार जना नयाँ मन्त्री थपिने भएका छन् । राष्ट्रपतिसमक्ष उनले नयाँ मन्त्री नियुक्तिका निम्ति नाम सिफारिस गरेका हुन् ।प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा पूर्वरेका हसचिव डा। सुधा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीमा गणपतिलाल श्रेष्ठ, श्रम तथा रोजगार…