काठमाडौं । नवनियुक्त तीन मन्त्रीको शपथ अहिले बिहान साढे ११ बजे हुने भएको छ । तीन मन्त्रीको शपथ अहिले ११ बजे हुनेराष्ट्रपतिको सचिवालयले जनाएको छ ।अर्थविद् रामेश्वर खनाललाई अर्थ, कुलमान घिसिङलाई ऊर्जा र ओमप्रकाश अर्याललाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।