२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025

पूर्वराजा लक्षित गगन थापाको टिप्पणी : अबको दशक मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय होइन

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै, विगतमा मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय नभएको टिप्पणी गरेका छन्। शनिबार बाह्रखरी मिडियाले काठमाडौंमा आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री थापाले २०८०—०९० दशकलाई भविष्य निर्माण गर्ने समय भएको उल्लेख गर्दै विगतको पात्र र विषयमा अब समय…