१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै साउन १२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन् । सरकारले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनस् स्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २।८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने…