८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

नेपालले विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न तयार छ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री डा। शशांक कोइरालाले नेपालले विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न चाहेको बताएका छन् । आइतबार काठमाडौंमा चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी० अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानसहितको टिमसँगको अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेसले चीनसँग सहकार्य गर्न चाहेको बताएका हुन् । कोइरालाले चीनले विकासको क्षेत्रमा नमुना काम गरेको उल्लेख गर्दै नेपाली कांग्रेस पनि…