५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

शान्तिपक्रियाका बाँकी काम टुंगो लगाउन सडकबाट दबाब दिने तयारीमा रहेको प्रचण्डको उद्घोष

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई तह लगाउन शान्ति प्रक्रियाका बाँकी काम टुंगो नलगाइएको आरोप लगाएका छन्। उनले बाँकी काम टुंगोमा पुर्‍याउन सडकबाट दबाब दिनुपर्ने बताए । बुधबार काठमाडौंमा शान्ति प्रक्रिया र बेपत्ता नागरिकहरुको सार्वजनिकिकरणको सवाल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘एउटा जबरजस्ती…