काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको बैठक यही माघ १३ गते दिउँसो २ बजे बस्ने भएको हो ।सङ्घीय संसद भवनको ल्होत्से हलमा बस्ने बैठकमा माघ १८ गतेदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । त्यस्तै बैठकमा अध्यादेशको बिषयमा समेत छलफल हुने…