काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ५ बजे बस्ने गरी संयन्त्रको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनका विषयमा छलफल हुने छ । त्यसैगरी सरकारले संसद्मा पेश गरेका छ वटा अध्यादेश पारित गर्ने विकल्पका विषयमा…