१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025

एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुल उपर गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुल उपर गर्न सकारलाई निर्देशन दिएको छ । मङ्गलबार बसेको समितिको बैठकले एनसेलले प्रचलित कानुन बमोजिम राज्यलाई तिर्नुपर्ने वा बुझाउनुपर्ने कररगैरकर रकम असुल उपर गर्न सरकारलाई निर्देशन दिएको हो । यसका लागि नेपाल सरकारबाट बनाइएको एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन…