२२ बैशाख २०८३, मंगलबार | Wed May 6 2026

पछिल्लो बहसमा मिनेन्द्र रिजालको असन्तुष्टि : कांग्रेस–एमालेको सरकार बनेपछि सत्तामा सहजै कसरी पुग्ने भन्ने मात्र बहस भयो

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले आफ्नो पार्टी र नेकपा (एमाले)बीचको सरकार बनेपछि सत्तामा सहजै कसरी पुग्ने भन्ने विषयमा मात्र बहस हुने गरेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । “कांग्रेस र एमालेको सरकार बनेपछि कांग्रेस र एमालेको आजको बहस भोलि म सत्तामा मज्जाले कसरी पुग्न सक्छु भन्ने…