७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गतका आज दुईवटा संसदीय समितिको बैठक बस्दैछ । बिहान ११ बजे संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीशको उजुरी खोल्ने कार्ययोजनामा छलफल हुनेछ । मध्याह्न सवा १२ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल…