५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

रास्वपाका समर्थकहरुले गरिरहेको हुल–हुज्जतप्रति कांग्रेसको आपत्ति, न्यायिक निरुपणको कार्यलाई वाधा पुर्‍याउने काम भयो

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरुले गरिरहेको हुल–हुज्जत र सडक प्रदर्शनले न्यायिक प्रकृयामा हुने प्रारम्भिक अनुसन्धानलाई प्रभावित पार्न खोजेको भन्दै आपत्ति जनाएको छ । नेपाली कांग्रेसको सूचना, संचार तथा प्रचार विभाग प्रमु मीन विश्वकर्माले बुधबार विज्ञप्ति जारी गरी अनुसन्धानलाई नै प्रभावित गर्ने र राज्यका तटस्थ निकायहरुलाई आतङ्कित तथा त्रसित पारी…