१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

डिजेल र पेट्रोलमा लगाइएको हरित करबाट एक अर्ब एकानब्बे करोड संकलन

काठमाडौँ । डिजेल र पेट्रोलमा लगाइएको हरित करबापत झन्डै दुई अर्ब रुपियाँ सङ्कलन भएको छ । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्ष २०८१र८२ को जेठ १५ सम्म सो करबापत एक अर्ब ९१ करोड रुपियाँ सङ्कलन भएको हो । निगमले डिजेल र पेट्रोलमा प्रतिलिटर एक रुपियाँका दरले हरित कर सङ्कलन गर्दै आएको छ । निगमका…