काठमाडौं । यो साता लगातार चार दिन बढेको सेयर बजारमा आज भने गिरावट आएको छ । अघिल्ला चार कारोबारमा बढेको सेयर बजार बुधबार (माघ ७) घटेको छ । यस दिन बजार ९.४३ अंकले घटेको हो । योसँगै बजार २७०५.३८ विन्दुमा कायम भएको छ । बजार घट्दा ८२ कम्पनीको सेयर मूल्य बढेको छ । १७४ कम्पनीको…