१७ माघ २०८२, शनिबार | Sun Feb 1 2026

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १८ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला रु एक हजार आठ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु एक लाख ४४ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजार दुई सयमा कारोबार भएको थियो । यस्तै…